Main
भक्तपुरमा एक युवाको हत्या, २ आरोपित पक्राउ
१२ चैत, काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्काको हत्या भएको खुलेको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका–९ घर भएका ३९ वर्षीय यादब पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–३ चकमके घर भएका २४ वर्षीय अनिश तामाङ रहेका छन् । पक्राउ परेका दुई जनाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।