Main
भत्किएका भवनभित्र फसेका मानिस चिच्याइरहेका छन् : उद्धारकर्मी
उद्धारमा संलग्न एक कर्मचारीले भने, ‘हामी अझै बाँकी फसेका मानिसहरूलाई उद्धार गर्ने प्रयास गर्दैछौँ, तर ठूला मेसिनहरूको अभावले समस्या भइरहेको छ। उनीहरू अझै सहायता माग्दै चिच्याइरहेका छन्।’
– यस समाचारको श्रोत : Online Khabar हो ।