Main
भद्रपुरमा शुद्ध खानेपानीको व्यवस्था मिलाउन खानेपानी मन्त्रीको निर्देशन
२७ जेठ, भद्रपुर (झापा) । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल खानेपानी संस्थानमा यहाँको भद्रपुरस्थित पृथ्वीनगर खानेपानी आयोजनाको स्वामित्व हस्तान्तरण समारोहमा आज उहाँले चापाकल विस्थापित गर्दै डिप बोरिङमार्फत आमनागरिकलाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्ने योजना बनाइएको जानकारी दिए । मन्त्री यादवले स्वामित्व हस्तान्तरणसँगै भद्रपुरका…
– यस समाचारको श्रोत : Online Khabar हो ।