Main
भन्न त नहुने, तर देशमा सुशासन पटक्कै छैन : शेखर कोइराला
७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा आयोजित गिरिजाप्रसाद र लोकतन्त्र विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेस अहिले सरकारमा रहेको तर सुशासन नरहेको बताए । उनले भने, ‘आजको दिन पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।