Main

भन्न लाज नमानौं, अबको विकल्प विशेष महाधिवेशन र गगन थापा नै हो : नेता गुरुङ

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोविन्द गुरुङले गगन थापा र विशेष महाधिवेशनको विकल्प अब केही पनि नभएको दाबी गरेका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित विशेष महाधिवेशन पक्षधरको भेलामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । गगन थापा नै अब पार्टी सभापतिको विकल्प होे भन्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button