Main
भन्सारको बेथिति : कागजमा चामल, बोरामा चिनी
तस्करहरूले खुला सिमानाको फाइदा उठाउँदै अन्न र मलको बोरामा धान, चामल र लत्ताकपडा भन्दै दिनहुँ चिनी तस्करी गरिरहेका छन् । भन्सारकै अधिकारीहरूका अनुसार नवलपरासी, भैरहवा, नेपालगञ्ज, कृष्णनगर, कञ्चनपुरका नाकाबाट यस्तो अवैध आयात बढी हुने गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।