Main
भन्सार विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश
१४ वैशाख, काठमाडौं । भन्सार विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन् । यो विधेयक तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले ल्याएका थिए । १८ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक १८ चैत…
– यस समाचारको श्रोत : Online Khabar हो ।