Main

मेलबर्नमा ५२ केजीको बुद्ध मूर्ति प्रतिस्थापन

मेलबर्न । अस्ट्रेलियाको मेलबर्न शहरमा ३७ इन्च अग्लो ५२ केजीको सुनको जलप लगाइएको बुद्धको मूर्ति अनावरण गरिएको छ । लुम्बिनी-कपिलवस्तु विश्व अभियानले हस्तान्तरण गरेको बुद्धको उक्त मूर्ति मेलबर्नस्थित नेपाली मन्दिमा प्रतिस्थापन गरिएको हो । तीनजना लामा गुरुमार्फत पूजापाठ गरी बौद्ध परम्परा अनुसार बुद्धको मूर्ति मन्दिरमा प्रतिस्थापन गरिएको अभियानका संयोजक रामकुमार श्रेष्ठले जानकारी दिए । उनका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button