Main
भरतपुर महानगरले गर्ने महोत्सवमा १२ संगीतकर्मीले प्रस्तुति दिने
काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा भरतपुर महानगरपालिकाले आयोजना गर्ने राष्ट्रिय रैथाने खाना महोत्सवमा १२ जना संगीतकर्मीले प्रस्तुति दिने भएका छन् । भरतपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख रेणु दाहालले यसबारे जानकारी दिइन् । मेघौलीमा पुस १२ देखि २६ सम्म जानकी माध्यमिक विद्यालयको प्रांगणमा महोत्सव हुने जनाइएको छ । सो अवसरमा सांस्कृतिक कार्यक्रम…
– यस समाचारको श्रोत : Online Khabar हो ।