Main
राजावादी आन्दोलनकी घाइते रेबिकाले दिइन् सहयोगी राखेर परीक्षा
६ असार, काठमाडौं । राजावादी आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएकी रेबिका खत्रीले सहयोगी राखेर परीक्षा दिएकी छिन् । बीबीएस तेस्रो वर्षमा अध्ययनरत रेबिकाले सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको हो । सिभिल अस्पताल नयाँ बानेश्वरबाट रेबिकाले सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।