Main

पुस ५ गते काठमाडौंमा नेकपाको एकता सन्देश सभा

२२ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल समेतका केन्द्रीय नेताहरूको उपस्थितिमा आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो । बागमती, सम्पर्क समन्वय र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button