Main
भाग्यमानी नेपाली महिला क्रिकेट टोलीलाई अबको चुनौती
२ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत गएको मंगलबार हङकङसँगको महत्वपूर्ण खेलमा पराजित भएपछि अघिल्लो चरण पुग्ने सम्भावनामा धक्का लागेको थियो । त्यसपछि बिहीबार बहराइनसँगको खेलमा पनि खराब अवस्थामा पुग्दा नेपाली टोली बाहिरिने संकेत देखिएको थियो । तर कप्तान इन्दु बर्माले शानदार ब्याटिङ गर्दै नेपाललाई जिताइन् र नेपालको…
– यस समाचारको श्रोत : Online Khabar हो ।