Main
भाटभटेनीको लुटपाटमा कांग्रेस सहमहामन्त्रीकै छोरा पनि थिए, तुरुन्तै छाडियो : लिङ्देन
पक्राउ परेका सहमहामन्त्रीका छोराको नाम भने उनले खुलाएनन् । ती सहमहामन्त्रीका छोरासँगै गएका अर्का व्यक्तिले भाटभटेनीबाट कपडा लिएर गएको पनि उनले बताएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।