Main

भाटभटेनीमा पुनः सुरू भयो करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ

काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउको फ्री टेस्टिङ पुनः सुरू गरेको छ ।

भेज र नन भेज दुवै विकल्पमा उपलब्ध यो चाउचाउ नेपालकै पहिलो ओरिएन्टल स्वादको चाउचाउ भएको कम्पनीको दाबी छ ।

भाटभटेनी स्टोर्समा उपलब्ध यो चाउचाउको बजार मूल्य प्रति प्याकको ६० रूपैयाँ र फेमिली प्याकको ३ सय रुपैयाँ रहेको छ ।

उपत्यका भित्र रहेका भाटभटेनीमा बुधबारदेखि सुरू भएको फ्री टेस्टिङ १० दिनसम्म चल्नेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button