Main
भाटभटेनीस्थित क्यूएफएक्सका बन्द ३ हल संचालनमा, इटहरीको बन्द
काठमाडौं । केही दिनदेखि बन्द रहेका क्यूएफएक्सको भक्तपुर, बुटवल र बिराटनगरका ३ हल शुक्रबारदेखि पुनः संचालनमा आएका छन् । प्राविधिक कारण देखाउँदै यी हल बन्द गरिएका थिए । शुक्रबारदेखि हलको प्रदर्शन नियमित रुपमा फर्किएको संचालक कम्पनी रेगल सिनेमाजले जनाएको छ । शुक्रबारदेखि नयाँ नेपाली फिल्म ‘डोरी’ रिलिज गर्दै क्यूएफएक्सले यी ३ हल संचालनमा ल्याएको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।