Main
भारतका आकर्षित गोमेलले पोखराबाट खेल्ने
२९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखरा एभेन्जर्सले भारतीय क्रिकेटर आकर्षित गोमेललाई भित्र्याएको छ । लिग चरणका २ खेल खेल्न बाँकी पोखराले भारतका अलराउन्डर गोमेललाई टीममा अनुबन्ध गरेको हो । पोखरा एभेन्जर्स का सदस्य कर्ण थापाले उनलाई स्वागत गरेका हुन। नेदरल्यान्ड्सका बास डे लिडे घाइते भएर बाहिरिएसँगै ३१ वर्षीय गोमेललाई भित्र्याएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।