Main

भारतका आशुतोष कुमारले जिते विदुर मेयर कप चेसको उपाधि

८ फागुन, काठमाडौं । नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा सम्पन्न प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका आशुतोष कुमारले जितेका छन्। प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोस्रो स्थान प्राप्त गरेका हुन्। स्पर्धाको अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button