Main
भारतका पुर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
११ पुस, काठमाडौं । भारतका पुर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । बिहीबार दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)मा भर्ना भएका सिंहको बिहीबार ९२ वर्षको उमेरमा निधन भएको एम्सका सञ्चार सेलले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ पुर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको उमेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।