Main

भारतका बिनायकले जिते स्व. कुमार ग्वाछा स्मृति चेसको उपाधि

१० जेठ, काठमाडौं । १२७ जना खेलाडी सहभागी स्व. कुमार ग्वाछा स्मृति ओपन फिडे रापिड रेटिङ्ग २००० मुनि चेस प्रतियोगिताको उपाधि भारतका बिनायक सिं यादवले चुमेका छन्। भक्तपुर युवा टिमद्वारा आयोजित सो प्रतियोगितामा भारतीय खेलाडी बिनायक सिंले यादवले नेपालका मुहान नरसिंह सँग समान ८ अंक जोडेर प्रोग्रेसिभ प्वाइन्ट ४७ विरुद्ध ५१ का आधारमा विजेता बनेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button