Main
भारतका विदेश सचिवले भने : परिस्थितिलाई थप चर्काउने मनसाय छैन
‘हाम्रो जवाफ लक्षित, सटिक, संयमित र सन्तुलित रहेको छ, हाम्रो निशानामा सैन्य अखडा परेका छैनन्’, उनले भने, ‘केवल पाकिस्तानमा रहेका आतंकवादी पूर्वाधारमाथि निशाना साँधिएको छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।