Main
भारतका ३२ विमानस्थल ५ दिनका लागि बन्द
२७ वैशाख, काठमाडौं । भारत–पाकिस्तान तनावको पृष्ठभूमिमा भारतको नागरिक उड्डयन महानिदेशालय (डीजीसीए) ले देशका उत्तर र पश्चिम भागमा पर्ने ३२ वटा विमानस्थलहरूबाट हुने नागरिक उडानहरूमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध १५ मे बिहान ५:२९ सम्म लागु हुनेछ । नागरिक उडान प्रतिबन्धित विमानस्थलहरूमा उधमपुर, अम्बाला, अमृतसर, अवन्तीपुरा, बठिण्डा, भुज, बिकानेर, चण्डीगढ, हलवारा, हिंडन, जैसलमेर, जम्मू, जामनगर,…
– यस समाचारको श्रोत : Online Khabar हो ।