Main
भारतको जर्जियन क्लबलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा
११ चैत, बुटवल। संकटा क्लब काठमाडौ बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा टेक्निकल सेन्टरको मैदानमा सोमबार भएको खेलमा जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई शून्यका विरुद्ध चार गोलले हराउंदै संकटाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । अब संकटाले फाइनलमा पुग्न सशष्त्र प्रहरीको एपीएफ क्लबसंग चैत १३ गते पहिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।