Main
भारतको जीएसटी सुधारमा नेपालको चासो
भारतमा जीएसटी २.० सुधार लागू गरेर कतिपय वस्तु तथा सेवामा लागेको दर घटाइयो भने नेपालमा पनि भ्याटको दर घटाउनुपर्दछ भन्ने माग उठ्न सक्छ। भ्याटको दर कटौती गर्नुभन्दा भन्सार तथा अन्तःशुल्कका दरमा कटौती गर्नु आर्थिक सक्षमताको दृष्टिकोणले बढी उपयुक्त हुन्छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।