Main
भारतको पचौरा स्टेशनमा ट्रेनले ट्रयाक छोड्दा ११ को मृत्यु, ५० बढी घाइते
ट्रेनमा आगो लागेको हल्ला फैलिएपछि जबरजस्ती ट्रेन रोकेर यात्रुहरू हामफाल्दा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।