Main
भारतको बिहारमा गोली हानी दुई जनाको हत्या
काठमाडौं । भारतको बिहार राज्य अन्तर्गत सारणमा गोली हानेर दुई जनाको हत्या भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति अमरेन्द्रकुमार सिंह र उनका साथी शम्भुनाथ सिंहमाथि गोली प्रहार भएको हो । अमरेन्द्र गोदरेज शोरुमका सञ्चालक हुन् । शोरुम बन्द गरेर घर फर्कने क्रममा उनीहरूमाथि गोली प्रहार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गोली लागेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।