Main

भारतको राष्ट्रपति कार्यालयबाट सिक्न सक्छ शीतलनिवासले  

पछिल्ला दुई हप्तामा यस पंक्तिकारले क्रमश: भारत र नेपालका राष्ट्रपति कार्यालय अवलोकन गर्ने मौका पायो । तुलनात्मक रूपमा पुरानो र सांस्कृतिक रूपमा समृद्ध भारतको राष्ट्रपति कार्यालयबाट नेपालले सिक्नुपर्ने केही महत्वपूर्ण विषयहरू छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button