Main
चर्च ब्वाइजलाई हराउँदै एनआरटीले रक्षा गर्यो बुढासुब्बा गोल्डकपको उपाधि
२६ माघ, काठमाडौं । न्युरोड टिम (एनआरटी) ले बुढासुब्बा गोल्डकपको उपाधि रक्षा गरेको छ । शनिवार भएको २५औं बुढासुब्बा गोल्डकपको फाइनलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइजलाई २-१ ले पराजित गर्दै एनआरटीले लगातार दोस्रो पटक उपाधि जितेको हो । धरान रंगशालामा भएको खेलमा हेनरी पोकुले दुई गोल गरेपछि एनआरटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै…
– यस समाचारको श्रोत : Online Khabar हो ।