Main

भारतको सहयोगले नेपाली क्रिकेटको विकासमा नयाँ आयाम

७ साउन, काठमाडौं । भारत र नेपालको ऐतिहासिक सम्बन्धलाई अझ सशक्त बनाउँदै आएको क्रिकेट सहकार्यले दुई देशका युवा खेलाडीहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाइरहेको छ। साझा क्रिकेट जोशका माध्यमबाट यो सहकार्यले नेपाली क्रिकेटको विकासमा ठूला योगदान दिन थालेको छ। भारत सरकारले नेपाली क्रिकेट प्रतिभा उजागर गर्न र नेपाली खेलाडीहरूलाई भारतमा प्रशिक्षणको अवसर दिन निरन्तर सहयोग गरिरहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button