Main
भारतको हवाई हमलापछि अहिलेसम्म के के भए ?
२४ वैशाख, काठमाडौं । भारतीय सेनाले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् । केही पछिल्ला घटनाक्रमहरू – – जम्मु–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकी आक्रमणको दुई हप्ता पछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौवटा स्थानमा हवाई हमला गर्यो। यस सैन्य कारबाहीलाई भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ। – पाकिस्तानका…
– यस समाचारको श्रोत : Online Khabar हो ।