Main

भारतबाट अमेरिका किन पठाइयो १५ लाख आइफोन ?

चीनबाट आइफोन अमेरिका ल्याउँदा भन्सार दरका कारण निकै महंगो पर्ने र उता भारतमाथि लागू भएको नयाँ भन्सार दर स्थगित भएको समयावधिभित्र भारतबाट अमेरिकामा आइफोन ल्याउन सकिएमा त्यो सस्तो पर्ने भएकोले एप्पलले यति ठूलो परिमाणमा आइफोन भारतबाट लगेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button