Main
भारतबाट चोरेर ल्याएको आशंकामा दुईवटा कार काठमाडौंबाट बरामद
२९ असार, काठमाडौं । चोरी पैठारी गरी नेपाल भित्र्याइएको आशंकामा ट्राफिक प्रहरीले दुई वटा कारसहित दुई जनालाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई हाल जोरपाटी बेशीगाउँ बस्दै आएका ४० वर्षीय धनबहादुर तामाङ र सिन्धुली गोलन्जोर गाउँपालिका–३ का ३९ वर्षीय मोहन लामा छन् । उनीहरू क्रमशः बा १६ च…
– यस समाचारको श्रोत : Online Khabar हो ।