Main
भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु
१८ जेठ, काठमाडौं । छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेको छ भने १ हजार ८१८ जना कोरोनामुक्त भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले १२ जेठमा १५ राज्यमा कुल १…
– यस समाचारको श्रोत : Online Khabar हो ।