Main
वीर अस्पतालको निमित्त निर्देशकमा डा. समाज गौतम
४ फागुन, काठमाडौं। वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा.समाज गौतमले पाएका छन् । आइतबारबाट निर्देशक डा. सन्तोष पौडेलको दुई वर्ष कार्यकाल पुरा भएसँगै डा. गौतमले जिम्मेवारी प्राप्त गरेका हुन् । डा. पौडेल २०७९ फागुन ५ गते मा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए । डा.पौडेललाई तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले वीर अस्पतालको कार्यकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।