Main

भारतमा डान्स र ड्रामाको जादु

२४औं भारत रंग महोत्सवमा नेपालबाट छानिएका दुई प्रस्तुतिहरू मध्ये दिया मास्केको निर्देशनमा बनेको ‘कथा कस्तूरी’ समेत दुई वटै नाटक महिला निर्देशकहरूबाट पर्नुले समकालीन नेपाली रंगमञ्चमा अर्को तरंग ल्याएको थियो । छानिएका दुवै नाटकहरूमा भेटिएको अर्को एउटा समानता थियो– कथावाचनका लागि गीत–संगीत र नृत्यको प्रधानता ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button