Main
भारतमा तीर्थयात्री बोकेको भ्यान दुर्घटना, ११ जनाको मृत्यु
काठमाडौं । भारतको राजस्थानमा पिकअप भ्यान र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृतकमध्ये सात जना बालबालिका र ४ जना महिला छन् । प्रहरीका अनुसार उनीहरू सबै जना पिकभ्यानमा सवार थिए । उक्त भ्यान पार्किङ गरी राखिएको ट्रकमा गएर ठोक्किएको थियो । दौसा जिल्लाका प्रहरीले …
– यस समाचारको श्रोत : Online Khabar हो ।