Main
भारतमा नेपाली महिलाको बीभत्स हत्या, एक पक्राउ
इण्डिया टुडेका अनुसार, ती युवकमाथि लिभिङ टुगेदरमा रहेकी गर्भवती प्रेमिका ३३ वर्षीय तारा बोहराको हत्या आरोप छ । प्रहरीका अनुसार, हत्यापछि प्रेमिकाको शव लगेज ब्यागमा हालेर सुनसान स्थानमा फालेको भेटिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।