Main
भारतमा पाकिस्तानसँग सम्बन्धित फिल्म, वेबसिरिज, गीत र पडकास्टमा रोक
काठमाडौं । पाकिस्तानसँगको तनाव चर्किंदै जाँदा भारतले पाकिस्तानी विषयवस्तुका वेबसिरिज, फिल्म, गीत र पडकास्ट रोक्न ओटीटी, मिडिया र सेवाप्रदायकलाई निर्देशन दिएको छ । भारतको सूचना तथा प्रसारण मन्त्रालयले एड्भाइजरी जारी गर्दै यस्तो निर्देशन दिएको हो । सशुल्क वा निःशुल्क दुवै प्लाटफर्ममा पाकिस्तानसँग सम्बन्धित भिजुअल र अडियो रोक्न निर्देशन दिएको हो । ‘ सूचना प्रविधि नियम…
– यस समाचारको श्रोत : Online Khabar हो ।