Main
भारतमा पाकिस्तान सरकारको एक्स अकाउन्ट ब्लक
११ वैशाख, काठमाडौं । भारतले जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तान सरकारको आधिकारिक एक्स ( ट्विटर) अकाउन्ट ब्लक गरिदिएको छ । भारतीय मिडियाहरुका अनुसार पाकिस्तान सरकारको एक्स अकाउन्ट भारतभर नखुल्ने बनाइएको छ । पहलगाम आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो । यस घटनापछि भारतले कडा प्रतिक्रियास्वरूप सिन्धु जल सम्झौता निलम्बन गर्नुका साथै पाकिस्तानका…
– यस समाचारको श्रोत : Online Khabar हो ।