Main
भारतमा फैलिँदै कोरोनाको नयाँ भेरियन्ट, के छ नेपालको अवस्था ?
१२ जेठ, काठमाडौं । छिमेकी देश भारतमा कोभिड-१९(कोरोना) भाइरस संक्रमण बढी रहेको खबरहरू आइरहेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार १५ राज्यमा गरी १००९ कोभिड-१९ भाइरसका संक्रिय संक्रमित छन् । नयाँ भेरियन्टमा देखा परेको कोभिड भाइरसबाट संक्रमित व्यक्तिहरू नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र पश्चिम बंगाल राज्यमा समेत फेला परेका छन्। कोरोना…
– यस समाचारको श्रोत : Online Khabar हो ।