Main
भारतमा बढ्यो वन
९ पुस, नयाँ दिल्ली । भारतमा सन् २०२१ यता एक हजार ४४५ वर्ग किलोमिटरले वन तथा रूखहरू बढेको छ । शनिबार प्रकाशित एक प्रतिवेदनले वन क्षेत्र बढेर कुल आठ लाख २७ हजार ३५७ वर्ग किलोमिटर अर्थात् देशको भौगोलिक क्षेत्रफलको २५.१७ प्रतिशत पुगेको देखाएको छ । भारतीय वन मन्त्रालय अन्तर्गतको संस्था वन सर्वेक्षणले जारी गरेको भारतको…
– यस समाचारको श्रोत : Online Khabar हो ।