Main

भारतमा मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई समात्न प्रहरीले गोली चलायो, नेपाली घाइते

२३ वैशाख, काठमाडौं । भारतीय प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एउटा गिरोहलाई समात्न गोली चलाएको छ । उत्तर प्रदेशको बाराबंकी शहरमा तीन जना अभियुक्तलाई समात्न प्रहरीले गोली चलाएको भारतीय अखबार दैनिक भास्करले जनाएको छ । मंगलबार बिहान राति रेन्दुवा पल्हडी मोडमा प्रहरीले शंकास्पद व्यक्तिहरु रहेको सूचनाका आधारमा खोजी कार्य थालेको भनिएको छ । त्यसक्रममा मोटरसाइकलमा सवार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button