Main
भारतमा रोयटर्स समाचार एजेन्सीको एक्स अकाउन्ट प्रतिबन्ध
२२ असार, काठमाडौं । अन्तरर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको आधिकारिक एक्स अकाउन्टलाई भारतमा प्रतिबन्ध लगाइएको छ। बीबीसीका अनुसार, भारतले ‘कानुनी माग’का कारण प्रतिबन्ध लगाएपछि रोयटर्सले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । यद्यपि, रोयटर्स टेक न्यूज, रोयटर्स फैक्ट चेक, रोयटर्स पिक्चर्स, रोयटर्स एसिया र रोयटर्स चाइना लगायत रोयटर्सका अन्य केही एक्स अकाउन्टहरू भने अझै पनि काम…
– यस समाचारको श्रोत : Online Khabar हो ।