Main
भारतले आधा घटायो भन्सार महसुल, नेपालको खानेतेल निर्यातमा कस्तो असर पर्ला ?
भारतमा कच्चा तेल आयात सस्तो भएपछि नेपालको प्रशोधित तेलको माग घट्न सक्ने उद्योगीहरूको चिन्ता छ । माग घटेपछि नेपालबाट हुने तेल निर्यात स्वतः घट्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।