Main
भारतले दिउँसोमात्र बिजुली दिन थालेपछि उद्योगमा दैनिक १२ घण्टा लोडसेडिङ
घरायसी ग्राहककहाँ लोडसेडिङ नभए पनि उद्योगमा भने रातभरि लोडसेडिङ भइरहेको प्राधिकरण स्रोतले जनाएको छ । कतिपय स्थानमा १४ घण्टासम्म लोडसेडिङ रहेको उद्योगीले जानकारी दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।