Main
भारतले नेपाललाई बिजुली दिने समय बढायो, उद्योगले मागे जति बिजुली पाउने
१८ वैशाख, काठमाडौं । भारतबाट आउने बिजुलीको समय थप भएको छ । नेपाल विद्युत् प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै बिहीबार (१ मे) देखि भारतबाट खरिदमार्फत आउने बिजुलीको समय ४ घण्टा थप भएको हो । इन्डियन एक्सचेन्ज मार्केटले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म ढल्केबर मुजफ्फरपुर लाइनबाट ६०० मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।