Main

भारतविरुद्धको टी-२०आई शृंखला खेल्न सक्ने म्याक्सवेलको विश्वास

२७ असोज, काठमाडौं । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले हातको चोटबाट चाँडो निको भएर भारतविरुद्धको आगामी टी–२० सिरिजमा खेल्न सक्ने विश्वास जनाएका छन्। म्याक्सवेलले गत हप्तामात्र आफ्नो दाँया हातको नाडी भाँचिएपछि शल्यक्रिया गरेका थिए। उनलाई यो चोट न्यूजिल्यान्डविरुद्धको टी–२० सिरिजअघि नेट अभ्यासमा बलिङ गर्ने क्रममा मिचेल ओवेनको शटले हिर्काउँदा लागेको हो। चोटपछि उनी तुरुन्त घर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button