Main
‘भारतसँग हामीले पछिल्ला घटनाबारे खुला कुरा राखेका छौं’
‘हामीले पछिल्लो घटनाबारे भारतका नेताहरूलाई खुला रूपमा नै कुरा राख्यौं । राजदूतले त योगी आदित्यनाथलाई गएर नै भेट्नु भयो । मानिसहरू सशंकित भएका छन् भनेर फोटो नै देखाइयो, ‘ उनले भनिन्, ‘तर उहाँहरूले कुनै पनि राजनीतिक हस्तक्षेप गरेका छैनौं भनेर राजदूतलाई स्पष्ट रूपमा भन्नुभएको थियो ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।