Main

राजेशले सानैमा बुबा गुमाए, जेनजी आन्दोलनले दाहिने खुट्टा खोस्यो 

दाहिने खुट्टा गुमाएका राजेश अहिले कोठामा बन्दीझैं भएका छन् । बाहिरको उज्यालाले उनको तनमनलाई स्पर्श गर्न सकेको छैन । हिँड्डुल गर्न नसक्दा अरूको सहारा लिनुपर्ने बाध्यता छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button