Main
भारतीय फुटबलर सुनिल क्षेत्रीले फिर्ता लिए सन्यास
२२ फागुन, काठमाडौं । भारतीय फुटबलर सुनिल क्षेत्रीले सन्यास लिने निर्णय फिर्ता लिएका छन् । गत जेठमा सन्यासको घोषणा गरेका सुनिलले फेरि भारतीय टिमबाट खेल्ने भएका हुन् । ४० वर्षीय क्षेत्रीले गएको जुन ६ मा कुवेतविरुद्ध भारतका लागि पछिल्लोपटक खेलेका थिए । त्यसपछि सन्यास लिएका उनले उक्त निर्णय फिर्ता लिएका हुन् । क्षेत्रीले भारतको सिनियर…
– यस समाचारको श्रोत : Online Khabar हो ।