Main

‘भारतीय मालवाहक सवारीले नेपाली गाडी व्यवसायी मारमा’

१२ चैत, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भारतीय मालवाहक सवारीका कारण समस्या परेको गुनासो गरेको छ । नाडा अध्यक्ष करण चौधरीले भारतीय मालवाहक सवारीसाधनको नेपालमा निर्वाध प्रवेशले नेपालका मालवाहक साधनको व्यवसायमा ठूलो असर परिरहेको बताएका हुन् । उनले नेपालकै उत्पादनले बजार पाउने वातावरण हुनुपर्ने भन्दै लुब्रिकेन्ट उद्योगका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button